महासचिवमा आहुति – Nepal Press
महासचिवमा आहुति

वैज्ञानिक समाजवादीको पार्टीकाे महासचिवमा आहुति, सचिवालय र ९९ सदस्यीय केन्द्रीय समिति चयन (नामावलीसहित)

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुति चयन भएका छन् । बुधबार र विहीबार काठमाडौंमा सम्पन्न पहिलो राष्ट्रिय भेलाले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हाे । समितिको पहिलो बैठकबाट आहुति महासचिवमा चयन भएका पार्टीले जनाएकाे छ । बैठकले महासचिव आहुतिको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ भने...