महिनावारी कप – Nepal Press
महिनावारी कप

महिनावारी कप: नारीलाई चार दिनको अछुतबाट मुक्त गराउने भाँडो हुन सक्ला ?

पाठेघरभित्र हुन्जेल चोखो भएको रगत योनिबाट बाहिर निस्किँदैमा अछुतो हुने हो भने वा रगत बाहिर निस्केकै कारण बार्नु पर्ने, पर बस्नु पर्ने हो भने कप त नेपाली नारीहरुको लागि बरदान सावित हुने रै’छ ।