महिला
लुम्बिनीका १०९ पालिकामा १२ जना महिला प्रमुख पदका उम्मेदवार, एमालेबाट सबैभन्दा धेरै
२०७९ वैशाख १६ गते ६:३२
रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्य राजनीतिक दलहरुले प्रमुख पदमा महिलालाई निकै कम स्थान दिएका छन् । यहाँका १०९ पालिकामध्ये मुख्य राजनीतिक दलहरुले १२ जना महिलालाई प्रमुखमा उम्मेदवार बनाएका छन् । जसअनुसार नेकपा एमालेले ६, माओवादी केन्द्र र जसपाले २–२ तथा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले समान एउटा पालिकामा...
नेपाल अपडेट