महिला उम्मेदवार – Nepal Press
महिला उम्मेदवार

३७ प्रतिशत महिला उम्मेदवार, माओवादीबाट सबैभन्दा कम

काठमाडौं । आगामी वैशाख ३० गते ३५ हजार दुई सय २१ पदका लागि हुन लागेको स्थानीय तहको निर्वाचनमा चार गुणाभन्दा बढीको उम्मेदवारी परेको छ । जसमा ६२ प्रतिशत पुरुष छन् भने ३७ प्रतिशत महिला उम्मेदवार छन् । एमाले र कांग्रेसले समग्रमा ४१–४१ प्रतिशत महिला उम्मेदवार उठाएका छन् भने माओवादीले...