महिला जनप्रतिनिधि
सुर्खेतका महिला जनप्रतिनिधिकाे एकस्वर: पहिला उपमा चित्त बुझायौं, अब प्रमुख बन्ने पालो हाम्रो
२०७८ चैत २७ गते ९:२७
सुर्खेत । कर्णाली प्रदेशको सबैभन्दा बढी मतदाता भएको जिल्ला हो, सुर्खेत । प्रदेश राजधानीसमेत यस जिल्लामा २०७४ सालको स्थानीय चुनावबाट एकजना पनि महिला प्रमुख पदमा चुनिएनन् अर्थात् उम्मेदवारी नै दिन पाएनन् । तर यसपटक भने उनीहरुले स्थानीय तहको प्रमुख या अध्यक्षमा दाबी गरेका छन् । उनीहरु भन्छन्– पहिला उपमा...