महिला पक्राउ – Nepal Press
महिला पक्राउ

तीन केजी अफिमसहित महिला पक्राउ

वीरगञ्ज । प्रतिबन्धित लागू औषध अफिमसहित सशस्त्र प्रहरीले आज  एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ की ४० वर्षीया रीनादेवी राम (दलित) रहेको सशस्त्र प्रहरी बल १३ नं गणले जनाएको छ । वीरगञ्ज महानगरपालिका–५ भेडियाहीबाट अवैध रुपमा लुकीछिपी भारततर्फ लैजाँदै गरेको अवस्थामा ती महिलालाई...