महिला यू-१९ साफ च्याम्पियनसिपः – Nepal Press
महिला यू-१९ साफ च्याम्पियनसिपः

श्रीलंकाविरुद्ध नेपालको सानदार जित

काठमाडौं । नेपाली महिला फुटबल टोलीले यू-१९ साफ च्याम्पियनसिपमा श्रीलंकालाई ६-० गोलको नतिजामा पराजित गरेको छ । ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा श्रीलंका माथि लगातार दबाव सृजना गरेको नेपालका लागि रस्मि घिसिङले खेल सुरु भएको पाँचौ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । यस्तै, सबिता राना...