महिला लघुवित्त
महिला लघुवित्तले घोषणा गर्यो ५० प्रतिशत लाभांश
२०७८ असोज २४ गते ११:५२
काठमाडौं । महिला लघुवित्त संस्थाले ५० प्रतिशत लाभांश विगतरणको घोषणा गरेको छ । शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको नाफाबाट चुक्ता पुँजीको ५० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पुँजी १० करोडको ४५ प्रतिशतले हुन आउने ४ करोड ५० लाख बराबरको बोनस सेयर...
नेपाल अपडेट