महेश खत्री – Nepal Press
महेश खत्री

नेकपा एस दैलेखका सचिवालय सदस्य खत्री एमालेमै फर्किए

सुर्खेत । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता हुनुअघि नेकपा एस दैलेखका सचिवालय सदस्य महेश खत्री एमालेमै फर्किएका छन् । नेकपा एसको गुराँस गाउँपालिका इन्चार्जसमेत रहेका उनी एमालेकै फर्किका हुन् । ‘विभाजित हुँदा कम्युनिष्ट आन्दोलन झन् कमजोर हुने निष्कर्षका साथ म एमालेमा फर्किएको छु’, खत्रीले भने, ‘स्थानीय तहको निर्वाचनमा...