माइती नेपाल
‘अनौपचारिक क्षेत्र’ मा काम गर्ने महिलालाई माइती नेपालको राहत (तस्बिरहरू)
२०७८ जेठ १३ गते १७:४५
निषेधाज्ञाका कारण समस्यामा परेका 'अनौपचारिक क्षेत्र' मा कार्यरत् राजधानीका महिलालाई माइती नेपालले खाद्यान्नलगायत दैनिक अत्यावश्यक राहत सामग्री वितरण गरिरहेको छ ।