माउन्टेन ट्रेल रेस – Nepal Press
माउन्टेन ट्रेल रेस

नेपाल-तिब्बत युद्धको स्मरण: दुगानागढीसम्म ट्रेल रेस हुने

चौतारा । सिन्धुपाल्चोकको एतिहासिक लिस्तीमाइ र दुगानागढीको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले नेपाली सेनाको गोरखबक्स गणले लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस प्रतियोगिता गर्ने भएको छ । सेना दिवसको अवसर पारेर सिन्धुपाल्चोकमा पहिलो पटक झण्डै साढे २१ किलोमिटर लामो माउन्टेन ट्रेल रेसको आयोजना गर्न लागिएको हो । फागुन २४...