माउन्ट केटु
माउन्ट केटू आरोहण दललाई नेपालमा भव्य स्वागत
२०७७ माघ १३ गते ९:४०
दोस्रो सर्वोच्च शिखर केटु आरोहण गरेर फर्किएको नेपाली टोलीलाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।