माओवादीका शाखा संगठन – Nepal Press
माओवादीका शाखा संगठन

माओवादीका शाखा संगठनः कतै टाउको मात्रै, कतै शरीर मात्रै

माओवादीको ७ भौगोलिक र २ गैरभौगोलिक गरी ९ प्रदेश सम्मेलनमा करिब ९ हजार प्रतिनिधि सहभागी थिए । तर, ती कसैले पनि मत दिएर नेतृत्व चुन्न पाएनन् ।