माओवादीमा विद्रोह – Nepal Press
माओवादीमा विद्रोह

एमसीसी पास भएपछि माओवादीमा विद्रोह सुरु, जनप्रतिनिधिको राजीनामा

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको ८ नम्बर वडाका वडाध्यक्ष बहादुरसिंह महराले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको पार्टी नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गरेका छन् । उनले आज बिहान १० बजे जनतासित माफी मागेर वडाध्यक्ष पदबाट समेत राजीनामा दिने घोषणा गरेका छन् । उनले फेसबूकमा लेखेका छन्, ‘आजबाट नेकपा माओवादी...