माओवादी कर्णाली प्रदेश – Nepal Press
माओवादी कर्णाली प्रदेश

माओवादी कर्णाली प्रदेश पदाधिकारीमा सात जिल्लाबाट प्रतिनिधित्व गर्नेको नाम टुंगियो

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णालीमा सात जिल्लाबाट पदाधिकारीमा प्रतिनिधित्व गर्नेहरुको नाम टुंगो लगाएको छ । चार जिल्लाबाट आउने पदाधिकारीमा भने सहमतिको प्रयास गरिरहेको छ । मंसिर २५ गते उदघाटन गरिएको प्रथम प्रदेश सम्मेलनबाट अध्यक्षमा रुकुम पश्चिमकी पूर्वमन्त्री विमला केसी चयन भएकी छन् । प्रदेश पदाधिकारीमा एक जिल्लाबाट एकजनाले...