माओवादी केन्द्रका सांसद
संसद बैठक: माओवादी केन्द्रका सांसद सत्तापक्षकै फरक लहरमा
२०७७ फागुन २६ गते १३:४३
अदालतको फैसलाले सत्तारुढ दल नेकपालाई खारेज गरिदिएपछि ब्यूँतिएका एमाले र माओवादीका सांसदहरु सत्तापक्षकै फरक–फरक ‘रो’ मा बसे।