माओवादी केन्द्रीय कमिटि – Nepal Press
माओवादी केन्द्रीय कमिटि

माओवादीको केन्द्रीय कमिटी बैठक फेरि सारियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि सरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रम र आवश्यक तयारी नपुगेको भन्दै बैठकको मिति सार्ने निर्णय गरेको हो । यसअघि साउन २० गतेदेखि बस्ने भनिएको केन्द्रीय कमिटी साउन ३० गतेदेखि बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए...