माओवादी केन्द्र गुल्मी – Nepal Press
माओवादी केन्द्र गुल्मी

गुल्मीको १० पालिकामा माओवादीले टुंगायो नेतृत्व

रुपन्देही । माओवादी केन्द्र गुल्मीले जिल्लाका १० पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । १२ पालिक रहेको जिल्लामा २ वटामा भने स्थगित भएको छ । रेसुंगा नगरपालिकामा लुम्बिनी प्रदेशसभा सदस्य गीता थापाको अध्यक्षतामा नयाँ नेतृत्व ५० सदस्यीय नगर कमिटी चयन भएको छ । उनी जिल्लाको पहिलो महिला पालिका अध्यक्ष...