माओवादी केन्द्र सुदूरपश्चिम – Nepal Press
माओवादी केन्द्र सुदूरपश्चिम

माओवादी केन्द्र सुदूरपश्चिमले पायो नयाँ नेतृत्व, अध्यक्षमा उत्सव विजयी

धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी ‘सन्तोष’लाई हराएका हुन् । चौधरी राष्ट्रियसभा सदस्य पनि हुन् । कुल २१० मत खसेकोमा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन्...