माओवादी जनसेना – Nepal Press
माओवादी जनसेना

ओलीले भने- भ्रष्टाचारीलाई कारवाही गर्ने रे ? क्यान्टोनमेन्टको पनि होस्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन जनसेनाको अस्थायी शिवीरमा भएको भ्रष्टाचारको अनुसन्धान गर्न संसदसमक्ष माग गरेका छन् । भ्रष्टाचारीलाई कारवाही गर्ने सरकारको नीतिप्रति टिप्पणी गर्दै ओलीले क्यान्टोनमेन्टको पनि छानविन गर्न माग गरेका हुन्। ‘भ्रष्टाचारीलाई कारवाही गर्ने भन्नु भएको छ, खुसी लाग्यो,’ उनले...