माओवादी प्रचार विभाग – Nepal Press
माओवादी प्रचार विभाग

माओवादी प्रचार विभागमा पत्रकार महासंघका महासचिवदेखि पाका पत्रकारसम्म (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रचार विभाग गठन गरेको छ । प्रवक्ता कृष्णबहादुर महरा प्रमुख रहेको विभागमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीदेखि पाका पत्रकारसम्म छन् । उपप्रमुख भने हालै प्रेस सेन्टरको अध्यक्षबाट बिदा लिएका महेश्वर दाहाल छन् । त्यस्तै सदस्यहरूमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, पूर्वउपाध्यक्ष...