माओवादी वागमती प्रदेश – Nepal Press
माओवादी वागमती प्रदेश

वागमतीमा पनि माओवादीको पदाधिकारीविहीन समिति, नेतृत्वको टुंगो भोलि लाग्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश समिति पनि पदाधिकारीविहीन बनेको छ । शनिबार सुरू भएको प्रथम सम्मेलनबाट २ सय ७५ जनाको प्रदेश समिति सर्वसम्मतरुपमा चयन भएको हो। माओवादी नेता युवराज दुलालले प्रदेश समिति चयन भएको र भोलि बस्ने समितिको पहिलो बैठकबाट अध्यक्ष लगायतका पदाधिकारी चयन हुने जानकारी...