माओवादी विदेश विभाग – Nepal Press
माओवादी विदेश विभाग

पूर्वराजदूत समेटेर माओवादीको विदेश विभाग गठन, लिलामणिको औपचारिक इन्ट्री (सूचीसहित)

सुरेन्द्र कार्कीको अध्यक्षतामा बनेको ३१ सदस्यीय विदेश मामिला विभागमा पूर्वमुख्य सचिव तथा चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्याल र डा. महेश मास्केसहित पूर्वराजदूतहरू छन् ।