माछापोखरी – Nepal Press
माछापोखरी

काठमाडौंको माछापोखरीबाट स्रोत नखुलेको १६ लाखसहित दुई पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको माछा.पोखरीबाट स्रोत नखुलेको  १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् । सडकमा शङ्कास्पदरुपमा हिँडिरहेका...