माता – Nepal Press
माता

रानीवनमा माताविरुद्ध माताहरूको जुलुस ! उमालाई आजीवन कारावास माग (भिडिओ)

तान्त्रिक विधिबाट उपचार गर्ने बहानामा शनिबार एक बालिकाको हत्या भएको थियो । हत्याको आरोपमा प्रहरीले माता भनिने उमा शाही ठकुरीसहित तीनजनालाई पक्राउ गरेको छ ।