मातातीर्थ – Nepal Press
मातातीर्थ

मातातीर्थमा देखिएको आमाको श्रद्धा र भक्ति (तस्बिर/भिडिओ)

आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नु पर्ने मान्यता समेत छ ।