मात्रिका यादव
ओलीबारे मात्रिका यादवका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ
२०७८ साउन २९ गते १३:२२
सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।