माथिल्लो त्रिशूली-१ – Nepal Press
माथिल्लो त्रिशूली-१

२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको निर्माण शुरु, ५ वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं। प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको निर्माण शुरु भएको छ । भूमिगत विद्युतगृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’को काम मंगलबार सुरु भएसँगै आयोजनाको निर्माण सुरु भएको छ । २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो बिष्फोट गराइएको छ ।...