माधवकुमार नेपाल
पार्टी विभाजनमा नजान नेपाललाई ओलीको आग्रह, केन्द्रीय कमिटी बैठक रोक्न माधव पक्षको अडान
२०७८ असार १८ गते ७:५०
यसअघि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच बुधबारदेखि नै निरन्तर छलफल भएको थियो । यसबीचमा हिजो बसेको माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको भेलाले यथास्थितिमा केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।
नेपाल अपडेट