माधव पक्ष कार्यदल
माधवपक्षीय कार्यदलका नेताबीच १० बुँदेबारे छलफल, संयुक्त बैठकका लागि रावलले गरे नेम्वाङलाई आग्रह
२०७८ असार ३१ गते १८:२४
सर्वोच्चको आदेशसँगै १० बुँदे सहमति भाँडिनसक्नेप्रति चिन्तित बनेका नेपाल पक्षका कार्यदल सदस्यले यसलाई जोगाउनुपर्ने भन्दै अग्रसरता लिएका छन् । त्यसकै लागि आज राजधानीको एक होटेलमा बसेर उनीहरूले दुवै पक्षको सिंगो कार्यदलको बैठक बसाउन जोड गर्ने निष्कर्ष निकालेका छन् ।