मानसरोवर – Nepal Press
मानसरोवर

अब हुम्लाबाटै मानसरोवर दर्शन, भारतीय पर्यटक ओइरिन थाले

काठमाडौं । अब नेपालबाटै कैलाश मानसरोवर दर्शन गर्न पाइने भएको छ । नेपालको हुम्लामा पर्ने लाप्चाबाटै चीनको तिब्बतमा पर्ने उक्त हिन्दू तीर्थस्थललाई दर्शन गर्न सकिने भएको हो । नेपाली र भारतीय तीर्थयात्रीलाई दर्शनमा सजिलो बनाउनको लागि लाप्चामा प्रतीक्षालय समेत बन्ने भएको छ । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको लाप्चामा सुविधासम्पन्न...