मानुषी लघुवित्त
मानुषी लघुवित्तको सेयर बाँडफाँट, ९८ प्रतिशतको हात रित्तै
२०७८ भदौ ७ गते १२:०१
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्टमा सोमबार बाँडफाँट भएको हो । मानुषीको आईपीओमा ३६ हजार ८५९ जनालाई १० कित्ताका दरले सेयर परेको छ । ३ जना भने ११ कित्ता हात पार्न सफल भएका छन् । कम्पनीले सर्वसाधरणका लागि...