मार्टिन ओडेगार्ड – Nepal Press
मार्टिन ओडेगार्ड

आर्सनलले भित्र्यायो मार्टिन ओडेगार्ड

काठमाडौं । इङ्लिस क्लब आर्सनलले रियाल मड्रिडबाट मिडफिल्डर मार्टिन ओडेगार्डलाई अनुबन्ध गरेको छ । नर्वेजियन २२ वर्षीय मिडफिल्डर ओडेगार्डले गत सिजन लोनमा लन्डन क्लबबाटै खेलेका थिए । गत जनवरीमा इङ्लिस प्रिमियर लिग साइड आएका ओडेगार्डले आर्सनलका लागि १४ खेलमा १ गोल गरेका थिए । ओडेगार्डसहितको आर्सनलले १४ मध्ये ७...