मालारानी गाउँपालिका – Nepal Press
मालारानी गाउँपालिका

अर्घाखाँचीको मालारानीमा एमालेले गठबन्धनलाई हरायो, अध्यक्षमा भट्टराई र उपाध्यक्षमा पोखरेल विजयी

रुपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारले पाँच दलीय गठबन्धनका उम्मेदारलाई फराकिलो मतान्तरले पराजित गरेका छन्। एमालेबाट अध्यक्षमा दलबहादुर भट्टराईले पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका पदम क्षेत्रीलाई १ हजार ५ सय ५७ मतान्तरले पराजित गरेका हुन् । भट्टराईले ८ हजार २ सय ८३ मत ल्याएर...