मालिका गाउँपालिका
मालिका गाउँपालिकाले लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउने
२०७८ असार ११ गते १२:३६
रुपन्देही । गुल्मीको मालिका गाउँपालिकाले स्थानीय रक्सीलाई ब्राण्ड बनाउनको लागि ऐन पारित गरेको छ । बिहीबार गाउँपालिकाको नवौं गाउँसभाबाट स्थानीय मदिरा ऐन (कोदो तथा खुर्पानीको रक्सी) उत्पादन, ब्राण्डिङ, बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित भएको हो । स्थानीयस्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूलको रसबाट उत्पादन हुने मदिरालाई...