माले – Nepal Press
माले

मालेको आठौं महाधिवेशन चितवनमा सुरु, पाँच दलीय गठबन्धन विदेशपरस्त भएको ठम्याइ

चितवन । नेकपा (माले)को आठौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ । २९ गतेसम्म चल्ने महाधिवेशनको महासचिव सिपी मैनालीले उद्घाटन गरे । नारायणगढस्थित नारायणी कला मन्दिरमा महाधिवेशनको उद्घाटनसत्र सुरु भएको हो । उद्घाटनसत्रमा बोल्दै माले महासचिव सिपी मैनालीले एमाले र माओवादीले विगतमा एकता गरेर रत्यौली खेलेको टिप्पणी गरेका...