माले र लोसपा – Nepal Press
माले र लोसपा

वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन, मेयरमा एमालेका सरावगी उम्मेदवार

विरगन्ज । वीरगन्ज महानगरपालिकामा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेल गर्ने सहमति जुटेको छ । ३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश...