मिचागाउँ – Nepal Press
मिचागाउँ

कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सील

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका-७ खलङ्गा बजारसँग जोडिएको मिचागाउँमा कोरोना संक्रमित बढेपछि सील गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक निर्णय अनुसार शुक्रबार बेलुका देखि सील गरेको हो । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार मिचागाउँमा १९ जना संक्रमित छन् । त्यस्तै महत गाउँमा...