मिथिला परिक्रमा
मिथिला परिक्रमा जनकपुधराम आइपुग्यो, भोलि अन्तरगृह परिक्रमा
२०७८ चैत ३ गते १०:२२
जनकपुरधाम । भगवान राम र सीताको डोलासहित निस्केको मिथिला माध्यमिकी परिक्रमा आज १४औं दिन जनकपुरधाम आइपुगेको छ । नेपाल र भारतका १४ पडावस्थल अर्थात् १३३ किलोमिटरको यात्रा तय गरेर परिक्रमा टोली आज जनकपुरधाम आइपुगेको हो । परिक्रममा नेपाल र भारतका हजारौं साधुसन्त, महन्थ र श्रद्धालु सहभागी छन् । भगवान...