मुख्यमन्त्रीका – Nepal Press
मुख्यमन्त्रीका

वागमतीमा नयाँ सरकारका लागि दावी पेस गर्न आव्हान

काठमाडौं । वागमती प्रदेशमा भोलि दिउँसो ३ बजे भित्र नयाँ मुख्यमन्त्रीका लागि दावी पेस गर्न आव्हान गरिएको छ । प्रदेश सभाको सदस्यलाई भोलि (बिहीबार) दिउँसो ३ बजेभित्र मुख्यमन्त्री पदमा दावी पेस गर्न प्रदेश प्रमुख यादव चन्द्र शर्माले आह्वान गरेका हुन् । प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको...