मुख्यमन्त्रीको मनपरी
पत्रकार कल्याणकारी कोषको रकम आसेपासेलाई बाँडियो, कसले कति पाए ?
२०७८ कार्तिक ५ गते १३:३१
लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले बनाएको पत्रकार कल्याणकारी कोषको रकम काटेर मुख्यमन्त्रीका सहयोगी तथा मन्त्रीनिकटका पत्रकारले चलाएका सञ्चार माध्यमलाई अनुदान दिइएको छ ।