मुख्यमन्त्री जीवनबहादुर शाही
‘सरकार विस्तारको काम गठबन्धनले रोक्यो’ (भिडिओ)
२०७८ माघ १६ गते १२:३४
तीन महिनासम्म मन्त्रिपरिषद् विस्तारमा भइरहेको अलमलबारे मुख्यमन्त्री शाहीले भने, 'म एक्लैले गर्ने भएको भए उहिल्यै गरिसक्थें । सल्लाहले सरकार विस्तार गर्ने भएका कारण सल्लाहले कहिले पूर्णता पाउँछ त्यही दिन सरकार विस्तार हुन्छ ।'