मुख्यमन्त्री महेन्द्रबहादुर शाही
समर्थन फिर्ता लिने कांग्रेसको चेतावनीपछि राजीनामाको तयारीमा मुख्यमन्त्री शाही
२०७८ कार्तिक १५ गते १६:३१
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसको निरन्तर दबाबपछि अन्तत: उनी राजीनामा गर्न तयार भएको स्रोतले बताएको छ ।
नेपाल अपडेट