मुख्यमन्त्री लालबहादुर राउत – Nepal Press
मुख्यमन्त्री लालबहादुर राउत

विश्वासको मत पाएको भोलिपल्ट महन्तलाई भेटेर मुख्यमन्त्रीले लिए आशीर्वाद

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरका महन्त रामपतेश्वर दासको खुट्टा छोएर आशीर्वाद लिएका छन् । बुधबार विश्वासको मत लिएका मुख्यमन्त्री राउतले आज जानकी मन्दिर पुगेर महन्त दासको खुट्टा छोएर आशीर्वाद लिएका हुन् । आशीर्वाद दिँदै महन्त दासले राउतलाई माला लगाइदिए । सो क्रममा मुख्यमन्त्री राउतले...