मुख्य सचेतक
संसद सचिवालयको अभिलेखमा विशाल भट्टराई नै नेकपाको मुख्य सचेतक
२०७७ फागुन १६ गते २०:०७
संसद सचिवालयले सत्तारुढ नेकपाको संसदीय दलको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई मान्यता दिएको छ ।