मुड्खु–ककनी – Nepal Press
मुड्खु–ककनी

मुड्खु–ककनी सडकखण्ड अवरुद्ध, फोहोर बोकेका टिपर फिर्ता

काठमाडौं । मुड्खु–ककनी सडकखण्ड पिचको माग गर्दै स्थानीयले तिनपिप्लेमा भेला भई सडक अवरुद्ध गरेका छन् । स्थानीयको अवरोधका कारण नुवाकोट तर्फ जाने फोहोरका टिपरहरूलाई तिनपिप्लेबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।