मुमाराम खनाल
‘पूर्वलडाकुप्रति ओलीको मोह चुनावलक्षित प्रपञ्च मात्र हो’
२०७७ फागुन ११ गते ७:४८
माओवादी जनयुद्धमा समावेश भएर पछि विभिन्न पार्टी चहार्दै हाल स्वतन्त्र विश्लेषकका रूपमा चिनिएका मुमाराम खनाल पूर्वलडाकुप्रति प्रधानमन्त्रीले देखाएको मोहलाई अस्वाभाविक मान्छन् ।