मुलुकको अर्थतन्त्र
मुलुकको अर्थतन्त्र इतिहासकै संकटमा, सबैजसो सूचक ऋणात्मक (विवरणसहित)
२०७८ पुष ३० गते ८:०३
मुलुकको अर्थतन्त्र इतिहासकै सबैभन्दा गम्भीर मोडमा पुगेको छ । संकटग्रस्त स्थितिको सामना गरिरहेको अर्थतन्त्रका सबैजसो सूचक नकारात्मक छन् ।