मृत्युदण्ड – Nepal Press
मृत्युदण्ड

पाकिस्तानमा श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई मृत्युदण्ड

काठमाडौं । पाकिस्तानमा इश निन्दा गरेको भन्दै एउटा भीडले एक श्रीलंकाली नागरिकको हत्या गरेको अभियोगमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सियालकोट सहरका कारखाना प्रवन्धक ४८ वर्षीय प्रियंथा दियावदानगेलाई गत डिसेम्बरमा कुटपिट गरी हत्यापछि उनको शव जलाइएको थियो । दोषी ठहर भएका ८८ जनामध्ये ९ जनालाई आजीवन कारावास...