मृत्युदर
बाँकेमा संक्रमितको संख्यामा कमी आए पनि मृत्युदर उस्तै
२०७८ जेठ ५ गते १०:२०
रूपन्देही । कोरोना संक्रमितको संख्यामा केही कमी आएको बाँकेमा मृत्युदर भने घटेको छैन। पछिल्लो १० घण्टाको समयमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राती साढे ८ बजेबाट बुधबार बिहान साढे ६ बजेको बीचमा १५ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जानकारी दिएको छ । ७ जनाको नेपालगन्ज...